Skip This

निसान घिमिरे ‘कस्यप’को डेब्यु निर्देशन चलचित्र ‘परी’ औपचारिक घोषणा सहित बिपिन कार्की, मोडल शृष्टि खड्का फाइनल

हजारौ म्युजिक भिडियो सम्पादन गरिसकेका तथा म्युजिक भिडियो सम्पादनमा सफल भै आफुलाई अब्बल र सक्षम सम्पादनको सुचिमा समेत परिसकेका सम्पादक तथा सैयौं सफल म्युजिक भिडियो  निर्देशन समेत निर्देशन गरि सफल भै सकेका निसान घिमिरे ‘कस्यप’को डेब्यु निर्देशनमा नयाँ चलचित्र  ‘परी’ बन्ने भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको  औपचारिक घोषणा गरिएको छ  ।

                       

घोषणा गरिएका चलचित्रमा  कलाकार बिपिन कार्की, मोडल शृष्टि खड्का फाइनल भैसकेका छन् भने अन्य कलाकार को को रहने भन्ने खुलाइएको छैन । चलचित्रमा मोडल   शृष्टि खड्का डेब्यु गर्दैछिन भने यस चलचित्रलाई रुपेश मान अमात्यले निर्माण गर्न लागेका हुन् । आगामी वैशाख देखी फ्लोरमा जाने भन्ने औपचारिक घोषणा कार्यक्रममा जानकारी दिइयो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अन्तर्राष्ट्रिय मीडियामा गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’को चर्चा,

  • ७ फाल्गुण, २०७५

नेपाली चर्चित लोक दोहोरी गायक पशुपति शर्माले सत्ता रुढ दल नेकपाको विद्यार्थी तथा युवा संगठनको दबाबमा भष्ट्राचार विरोधी लोकगीत ‘लुट्न सके लुट’

आकाश अधिकारीको पहलमा बिदेशमा नेपाली चलचित्र महोत्सव हुने भएको छ ।

  • ७ फाल्गुण, २०७५

बिदेशमा नेपाली चलचित्र महोत्सव एवम् बजार प्रवर्धन गर्ने बारे ९ राष्ट्रका लागि नव नियुक्त महामहिम राजदूतहरुको उपस्थितिमा उधोग बाणिज्य महासंघको

वर्षा राउत र सन्जोग कोइराला ले परिवार साँची राखेर इन्गेजमेन्ट गरेका छन्, भ्यालेन्टाइन डेमा विवाह

  • १ फाल्गुण, २०७५

प्रेममा रहेका कलाकार वर्षा राउत र सन्जोग कोइराला भ्यालेन्टाइन डेमा वैवाहिक जीवनमा जाँदैछन् । यहिँ पुर्वसन्ध्यामा सोमबार दुवैले परिवार साँची राखेर