Skip This

चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ को पहिलो गीत रिलिज...( भिडियो सहित )

सलिनामान बानिया स्टारर चलचित्र  ‘यात्रा : अ म्युजिकल भ्लग’ को पहिलो  गीत रिलिज भएको छ । सलिनमान फिचर यस गीतमा  धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको छ भने यसमा शब्द र संगीत प्रतिक पौडेलको रहेको छ ।  सम्राट शाक्यको डेब्यु निर्देशन रहेको यस चलचित्रको केहि हप्ता अघि मात्र चलचित्रको टिजर रिलिज गरिएको थियो भने टिजरले दर्शकको आपर माया बटुल्दै युट्युबको ट्रेण्डिङ्गमा समेत पर्न सफल भएको थियो ।

                                        


चलचित्रमा  सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायक अमन अलिको "क्यारनु नि हौ" सार्बजनिक ...(भिडियो सहित )

  • ४ फाल्गुण, २०७५

काठमाडौँ :  गायक अमन अलिको नयाँ गीत "क्यारनु नि हौ" को म्युजिक भिडियो सार्बजनिक भएको छ l गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतको संगीत कम्पोज

चर्चामा पल र आचलको ‘मायामा तिम्रो’

  • २ फाल्गुण, २०७५

प्रणय दिवश अर्थात् भ्यालेंटाईन डेको अवसर पारि गजलकार तथा गीतकार सुरेश वाग्लेको रचनामा रहेको गीत   ‘मायामा तिम्रो’को  म्युजिक भिडियो सार्वजनिक

चलचित्र ‘फिङ्गर प्रिन्ट’ को सस्पेन्स ट्रेलर रिलिज

  • २ फाल्गुण, २०७५

निर्देशक  नवीन निरौलाको निर्देशनमा तयार सस्पेन्स थ्रिलर चलचित्र  फिङ्गर प्रिन्टको ट्रेलर सार्वजनीक भएको  छ । कामना फिल्मस्को ब्यानरमा निर्माण