Skip This

चलचित्र ‘अदालत’को गीत ‘मिठो बोली’ सार्वजनिक.... ( भिडियो सहित )

फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र  ‘अदालत’को  गीत ‘मिठो बोली’ सार्वजनिक गरिएको  छ । गत शुक्रबार राजधानीमा एक कार्यक्रमको योजना चलचित्रको निर्माण टिमले उक्त गीत सार्वजनिक गरेका हुन् । आउदो फागुन २४ गतेबाट रिलिज हुने भनिएको यस चलचित्रको यस गीतमा सुसन साम्सोहाङ र मेनुका राईको स्वर रहेको छ भने गीतमा दिनेश लिङ्देनको शब्द र रोशन वान्तवा राईको संगीत छ । गीतको भिडियोमा  एलिना बासकोटा, मदन भुजेललगायत फिचर्ड छन् भने कोरियोग्राफी  दिनेश माङ्मुको रहेको  छ ।  

                                         

 

चलचित्रमा  एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ  ।  डा डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन रहेको यस चलचित्रमा  बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्तामा रहेका छन् । चलचित्रमा  कविता राई लिङ्देन निर्मात्री रहेकी  छिन् ।  

                                        

                                              

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायक अमन अलिको "क्यारनु नि हौ" सार्बजनिक ...(भिडियो सहित )

  • ४ फाल्गुण, २०७५

काठमाडौँ :  गायक अमन अलिको नयाँ गीत "क्यारनु नि हौ" को म्युजिक भिडियो सार्बजनिक भएको छ l गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतको संगीत कम्पोज

चर्चामा पल र आचलको ‘मायामा तिम्रो’

  • २ फाल्गुण, २०७५

प्रणय दिवश अर्थात् भ्यालेंटाईन डेको अवसर पारि गजलकार तथा गीतकार सुरेश वाग्लेको रचनामा रहेको गीत   ‘मायामा तिम्रो’को  म्युजिक भिडियो सार्वजनिक

चलचित्र ‘फिङ्गर प्रिन्ट’ को सस्पेन्स ट्रेलर रिलिज

  • २ फाल्गुण, २०७५

निर्देशक  नवीन निरौलाको निर्देशनमा तयार सस्पेन्स थ्रिलर चलचित्र  फिङ्गर प्रिन्टको ट्रेलर सार्वजनीक भएको  छ । कामना फिल्मस्को ब्यानरमा निर्माण