Skip This

एक अर्काको प्रेममा मस्त अनमोल र सुहाना, चलचित्र ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक ( भिडियो सहित )

अनमोल र सुहाना स्टारर चलचित्र  ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक भएको  छ । सार्वजनिक टिजरमा  अनमोल केसी र डेब्यु गर्ल सुहाना थापालाइ प्रस्तुत गरिएको छ  ।

                                     

सुहाना ईण्टरटेरमेन्टको प्रस्तुति तथा ए सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको तथा नायिका झरना थापाको निर्देशनमा तयार चलचित्रमा अनमोल र सुहानासंगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहेको  छ । आउदो चैत्र २९ गतेलाई प्रदर्शन मिति तय गरिएको यस चलचित्रमा  निर्देशक झरना थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायक अमन अलिको "क्यारनु नि हौ" सार्बजनिक ...(भिडियो सहित )

  • ४ फाल्गुण, २०७५

काठमाडौँ :  गायक अमन अलिको नयाँ गीत "क्यारनु नि हौ" को म्युजिक भिडियो सार्बजनिक भएको छ l गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतको संगीत कम्पोज

चर्चामा पल र आचलको ‘मायामा तिम्रो’

  • २ फाल्गुण, २०७५

प्रणय दिवश अर्थात् भ्यालेंटाईन डेको अवसर पारि गजलकार तथा गीतकार सुरेश वाग्लेको रचनामा रहेको गीत   ‘मायामा तिम्रो’को  म्युजिक भिडियो सार्वजनिक

चलचित्र ‘फिङ्गर प्रिन्ट’ को सस्पेन्स ट्रेलर रिलिज

  • २ फाल्गुण, २०७५

निर्देशक  नवीन निरौलाको निर्देशनमा तयार सस्पेन्स थ्रिलर चलचित्र  फिङ्गर प्रिन्टको ट्रेलर सार्वजनीक भएको  छ । कामना फिल्मस्को ब्यानरमा निर्माण