Skip This

रणवीरको ‘ढुकुरान्चडी’ सार्वजनिक.... (भिडियो सहित )

गत शुक्रबार अर्थात् माघ १८ गतेबाट प्रदर्शनमा आएको एक्सन प्लस लब स्टोरी चलचित्र ‘रणवीर’ मा समावेश ‘ढुकुरान्चडी’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा चलचित्रको डेब्यु गर्ल सुपुष्पा भट्टर सुशील सिटौलालाइ देखाईएको छ भने  गीतमा गायक  प्रताप दास , चक्र बम र सतिसको स्वर रहेको छ भने यस गीतलाई अमित श्रेष्ठले कम्पोज गरेका छन र ग्र्र्त्मा  अमित र हर्क साउदको शब्द रचना रहेको छ ।

                                 

 

 सुशील र सुपुष्पासँगै सुवेक्षा खड्का , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा , हरिहर शर्मा , जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ यस चलचित्रमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रलाई  प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा  महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायक अमन अलिको "क्यारनु नि हौ" सार्बजनिक ...(भिडियो सहित )

  • ४ फाल्गुण, २०७५

काठमाडौँ :  गायक अमन अलिको नयाँ गीत "क्यारनु नि हौ" को म्युजिक भिडियो सार्बजनिक भएको छ l गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतको संगीत कम्पोज

चर्चामा पल र आचलको ‘मायामा तिम्रो’

  • २ फाल्गुण, २०७५

प्रणय दिवश अर्थात् भ्यालेंटाईन डेको अवसर पारि गजलकार तथा गीतकार सुरेश वाग्लेको रचनामा रहेको गीत   ‘मायामा तिम्रो’को  म्युजिक भिडियो सार्वजनिक

चलचित्र ‘फिङ्गर प्रिन्ट’ को सस्पेन्स ट्रेलर रिलिज

  • २ फाल्गुण, २०७५

निर्देशक  नवीन निरौलाको निर्देशनमा तयार सस्पेन्स थ्रिलर चलचित्र  फिङ्गर प्रिन्टको ट्रेलर सार्वजनीक भएको  छ । कामना फिल्मस्को ब्यानरमा निर्माण