Skip This

शिव परियारको गीत ' तिमी नै मेरो सास हौ' मा आकाश श्रेष्ठ र स्वस्तिमा खड्का...( भिडियो सहित )

चर्चित तथा सफल गायक शिव परियारको स्वरमा रहेको बिल्कुलै नयाँ प्रेमिल गीत   ' तिमी नै मेरो सास हौ'  को म्युजिक भिडियो सार्वजनिक भएको छ। 'शिवालय' एल्बममा समावेश रहेको यस ' तिमी नै मेरो सास हौ' बोलको गीतमा  गायक परियारको आवाज सुन्न सकिन्छ भने गीतमा एकनारायण भण्डारीको शब्द रचना अनि आशिष अविरलको संगीत अनि एरेन्ज रहेको छ ।

                                          

 

गायक परियारले आफ्नै  युट्युब च्यानलमार्फत सार्वजनिक गरेको यस गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्काको अभिनय रहेको छ । निकेश खड्काले निर्देशन गरि तयार गरेको यस भिडियोमा सुबोल थापाको कोरियोग्राफी , बुद्ध थापाको छायांकन अनि बिकाश धमलाको सम्पादन रहेको छ ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायक अमन अलिको "क्यारनु नि हौ" सार्बजनिक ...(भिडियो सहित )

  • ४ फाल्गुण, २०७५

काठमाडौँ :  गायक अमन अलिको नयाँ गीत "क्यारनु नि हौ" को म्युजिक भिडियो सार्बजनिक भएको छ l गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतको संगीत कम्पोज

चर्चामा पल र आचलको ‘मायामा तिम्रो’

  • २ फाल्गुण, २०७५

प्रणय दिवश अर्थात् भ्यालेंटाईन डेको अवसर पारि गजलकार तथा गीतकार सुरेश वाग्लेको रचनामा रहेको गीत   ‘मायामा तिम्रो’को  म्युजिक भिडियो सार्वजनिक

चलचित्र ‘फिङ्गर प्रिन्ट’ को सस्पेन्स ट्रेलर रिलिज

  • २ फाल्गुण, २०७५

निर्देशक  नवीन निरौलाको निर्देशनमा तयार सस्पेन्स थ्रिलर चलचित्र  फिङ्गर प्रिन्टको ट्रेलर सार्वजनीक भएको  छ । कामना फिल्मस्को ब्यानरमा निर्माण