Skip This

महादेव त्रिपाठीको 'जादुगर २' अर्थात 'जोकर'को टाइटल गीत सार्वजनिक .. ( भिडियो सहित )


याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा कलाकार  महादेव त्रिपाठीको निर्देशन तथा अभिनय रहेको चलचित्र  'जादुगर २' अर्थात 'जोकर'को टाइटल गीत सार्वजनिक भएको छ । दुइ गीत अनि ट्रेलर सार्वजनिक गरिसकेको चलचित्र जोकर यस सार्वजनिक गीतमा महादेव त्रिपाठी नै प्रस्तुत भएका छन भने यस गीतमा गायक सुगम पोखरेलको स्वर रहेको छ  ।

                              

 

महादेव त्रिपाठीको निर्देशनमा तयार यस चलचित्रमा  विशेष पन्तको लेखन रहेको छ भने चलचित्रमामोडल सिम्पल खरेलले डेब्यु गरेकी छिन ।  सुरेन्द्र केसी, शिव शंकर रिजाल, अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, राजेन्द्र गिरि, विनोद राई, बिशेष पन्त लगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्र यहि आउदो फागुन ३ गतेबाट देशभर एकैसाथ प्रदर्शनमा आउने भएको छ । गणेश श्रेष्ठ , कर्ण बहादुर तामाङ्ग , केदार प्रसाद रईला , सामन र रेहान तथा कुमार सिलवालले संयुक्त रुपमा निर्माण गरेको यस चलचित्रलाई रिच ईन्टरटेन्टमेन्ट अर्थात् करण श्रेष्ठ क्रेजीले वितरक गर्दै छन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायक अमन अलिको "क्यारनु नि हौ" सार्बजनिक ...(भिडियो सहित )

  • ४ फाल्गुण, २०७५

काठमाडौँ :  गायक अमन अलिको नयाँ गीत "क्यारनु नि हौ" को म्युजिक भिडियो सार्बजनिक भएको छ l गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतको संगीत कम्पोज

चर्चामा पल र आचलको ‘मायामा तिम्रो’

  • २ फाल्गुण, २०७५

प्रणय दिवश अर्थात् भ्यालेंटाईन डेको अवसर पारि गजलकार तथा गीतकार सुरेश वाग्लेको रचनामा रहेको गीत   ‘मायामा तिम्रो’को  म्युजिक भिडियो सार्वजनिक

चलचित्र ‘फिङ्गर प्रिन्ट’ को सस्पेन्स ट्रेलर रिलिज

  • २ फाल्गुण, २०७५

निर्देशक  नवीन निरौलाको निर्देशनमा तयार सस्पेन्स थ्रिलर चलचित्र  फिङ्गर प्रिन्टको ट्रेलर सार्वजनीक भएको  छ । कामना फिल्मस्को ब्यानरमा निर्माण