Skip This

सन्जिब र टीकाको गीत 'कर्के नजर' लाइ छोटो समयमै मिलियन प्लस भ्युज .... ( भिडियो सहित )

र्चित गायक-गायिका सन्जिब पराजुली र टीका प्रसाईंको 'कर्के नजर' छोटो समयमा दश लाख बढीले हेरिसकेका छन् । गीतकार आनन्द अधिकारीको शब्द रचना र आशिश अविरलको संगीत र संगीत संयोजनले सजिएको यो गीत दिन दिनै लोकप्रिय बन्दै गैरहेको छ । यति छोटो समयमा गीतले पाएको ख्यातीबाट हामीलाई धेरै खुसी र हौसला मिलेको छ - गायकद्वयले खुसी ब्यक्त गरे । गायक पराजुलीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको यो म्युजिक भिडियोमा 'भाइव एंड वेभ डान्स ग्रुपका राहुल शाहले निर्देशन गरेका हुन् । भिडियोमा अलिशा शर्मा, राहुल शाह र भाइव एंड वेभ डान्स समूहको  दमदार प्रस्तुति हेर्न सकिन्छ ।

                                                     

 

 

'नाइँ मलाई थाहा छैन' बोलको गीतले पाएको ख्यातीबाट यस गीतका गायक-गायिकाको जोडी चर्चामा आएको थियो । यिनै जोडीको संयुक्त एल्बम 'संग संगै' मा समावेश यो गीत 'कर्के नजर'ले पनि राम्रो सफलता पाउनेमा आफु बिस्वस्त रहेको कुरा यस गीतको बजार व्यवस्थापक तथा बाबा एजुकेशन कन्सल्टेन्सीका प्रिन्सिपल रबिन्द्र कुमार शर्माले भन्नुभयो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायक अमन अलिको "क्यारनु नि हौ" सार्बजनिक ...(भिडियो सहित )

  • ४ फाल्गुण, २०७५

काठमाडौँ :  गायक अमन अलिको नयाँ गीत "क्यारनु नि हौ" को म्युजिक भिडियो सार्बजनिक भएको छ l गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतको संगीत कम्पोज

चर्चामा पल र आचलको ‘मायामा तिम्रो’

  • २ फाल्गुण, २०७५

प्रणय दिवश अर्थात् भ्यालेंटाईन डेको अवसर पारि गजलकार तथा गीतकार सुरेश वाग्लेको रचनामा रहेको गीत   ‘मायामा तिम्रो’को  म्युजिक भिडियो सार्वजनिक

चलचित्र ‘फिङ्गर प्रिन्ट’ को सस्पेन्स ट्रेलर रिलिज

  • २ फाल्गुण, २०७५

निर्देशक  नवीन निरौलाको निर्देशनमा तयार सस्पेन्स थ्रिलर चलचित्र  फिङ्गर प्रिन्टको ट्रेलर सार्वजनीक भएको  छ । कामना फिल्मस्को ब्यानरमा निर्माण