Skip This

समर लभको ‘गुनासो छैन’


प्रदर्शनको निकै नजिक रहेको चलचित्र  समर लभको अर्को गीत ‘गुनासो छैन’ सार्वजनिक भएको छ । गीतमा स्वर तथा संगीत संयोजन रिकेश गुरुङको रहेको छ भने शब्द संगीत पुष्पन प्रधानको छ । सुबिन भट्टराईको उपन्यास समर लभमा आधारित रहेर निर्माण गरिएको यस चलचित्रमा डेब्यु नायक आशिष पिया र रेवती क्षेत्रीसँगै अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको छ भने सुरज सिंह ठकुरी पनि महत्वपूर्ण भूमिकामा देखिएका छन् ।

 माघ २५ बाट प्रदर्शनमा आउने यस चलचित्रमा  सञ्जय लामा र मानकृष्ण महर्जनको छायांकन रहेको छ ।  सुबिन भट्टराइकै कथा रहेको यस चलचित्रलाई  सामीप्यराज तिमल्सेनाले पटकथामा रुपान्तरण गरेका हुन् भने निर्देशन मुस्कान ढकालको रहेको छ । चलचित्रमा पुष्पन प्रधानको संगीत रहेको छ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गायक अमन अलिको "क्यारनु नि हौ" सार्बजनिक ...(भिडियो सहित )

  • ४ फाल्गुण, २०७५

काठमाडौँ :  गायक अमन अलिको नयाँ गीत "क्यारनु नि हौ" को म्युजिक भिडियो सार्बजनिक भएको छ l गायक अमन अलिको शब्द तथा स्वर रहेको यस गीतको संगीत कम्पोज

चर्चामा पल र आचलको ‘मायामा तिम्रो’

  • २ फाल्गुण, २०७५

प्रणय दिवश अर्थात् भ्यालेंटाईन डेको अवसर पारि गजलकार तथा गीतकार सुरेश वाग्लेको रचनामा रहेको गीत   ‘मायामा तिम्रो’को  म्युजिक भिडियो सार्वजनिक

चलचित्र ‘फिङ्गर प्रिन्ट’ को सस्पेन्स ट्रेलर रिलिज

  • २ फाल्गुण, २०७५

निर्देशक  नवीन निरौलाको निर्देशनमा तयार सस्पेन्स थ्रिलर चलचित्र  फिङ्गर प्रिन्टको ट्रेलर सार्वजनीक भएको  छ । कामना फिल्मस्को ब्यानरमा निर्माण