Skip This

साहित्यकार प्रकाश सायमी को एघारौं कृति “काठमाण्डौ मोन्ताज्” बिमोचन

साहित्यकार प्रकाश सायमी को एघारौं कृति “काठमाण्डौ मोन्ताज्”को बिमोचन भएको छ । शब्दहार कृयशनबाट प्रकाशित कृतिको शनिबार काठमाण्डौको एजुकेशन बुक हाउसमा बिमोचन गरिएको हो ।बरिष्ठ गीतकार नगेन्द्र थापा,राजेन्द्र थापा, संगीतकार राजु सिंह,गीतकार सुवाश चन्द्र ढुङेल, रघु शाह शान्ता सिंह, रङकर्मी गणेश सायमी, रमेश अधिकारी लगायत पाठक तथा श्रोताहरु को उपस्थिती रहेको थियो । 

श्रीजनात्मक गध्य बिधामा तयार पारीएको उक्त पुस्तकमा २६ वटा निसंस्मरणहरु पढ्न पाईन्छ । आफ्नो पुस्तक बारे प्रकाश पार्दै सायमीले भने “यस पुस्तकमा संस्मरण सँग आबद्ध निबन्धहरु छन, यस बाहेक एउटा मात्र मेरो कविता छ र कबितामा नयाँ प्रयोग गरेको छु ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

निश्चलको ‘फर्गो’ सार्वजनिक

  • १ फाल्गुण, २०७५

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन

सञ्चालनमा आयो ‘मिनी किड्स मन्डेश्वरी’ ...

  • २७ माघ, २०७५

सरस्वती पुजाको अवसर पारेर ‘मिनी किड्स मन्डेश्वरी’ सञ्चालनमा आएको छ । ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले सञ्चालनमा ल्याएकी हुन् । जसको

नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ सम्मपन्न

  • २७ माघ, २०७५

नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ राजधानी स्थित राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्मपन्न भएको छ । गणतन्त्र नेपालका