Skip This

चलचित्र ‘मेरी मामु ’ युट्य़ुबमा रिलिज ..( पुरा चलचित्र सहित )

गत भदौ १५ गते प्रदर्शनमा आएको तथा आसुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘मेरी मामु ’ केहि मिनेट अघि मात्र युट्य़ुबमा रिलिज भएको छ । सामाजिक बिषयबस्तुको कथामा आधारित यस चलचित्रमा लेखन तथा निर्देशन याम थापाको रहेको छ भने चलचित्रमा चलचित्रका निर्माता सन्तोष सेनका ७ बर्षीय सुपुत्र आयुव सेनले लिड रोलमा डेब्यु गरेका छन । 

 

चलचित्रमा नायक सारुक ताम्राकार र  नायिका अश्लेषा ठकुरी पनि मुख्य भूमिकामा रहेका छन । साथै चलचित्रमा नव नायिकाको रुपमा  कुसुम गुरुङ, नायिका भूवन चन्द, नव कलाकार दुर्गा मल्ल, बालकलाकार कृजन गौतम, शुभम बिष्ट लगायतको समेत अभिनय रहेको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नायिका रेखा थापाको ‘राम प्यारी’ युट्युबमा रिलिज ...( पुरा चलचित्र सहित )

  • २९ पौष, २०७५

नायिका रेखा थापाको चलचित्र ‘राम प्यारी’ युट्युबमा रिलिज  भएको छ ।  आमा सरस्वती थामा निर्मात्री रहेको चलचित्र ‘राम प्यारी’गएको वर्षको चैत

चलचित्र 'सायद २' लाई युट्युबमा पुन अपलोड ..( पुरा चलचित्र सहित )

  • २४ पौष, २०७५

करिब दुई महिना पहिले युट्युबमा सार्वजनिक गरिसकेको  चलचित्र 'सायद २' लाई युट्युबमा पुन अपलोड गरिएको छ र चलचित्र अपलोड गरिएको केहि समयमै दर्शक